अर्थमन्त्री डा युवराज खतिवडाले चालु वर्षको आर्थिक बृद्धिदर २.३ प्रतिशतमा खुम्चिने जानकारी गराएका छन्।
चालु वर्षको आर्थिक सर्वेक्षण संसदमा प्रस्तुत गर्दै खतिवडाले कोरोनाका कारण पछिल्ला ३ वर्षदेखिको उच्च बृद्धिदर खुम्चिने जानकारी दिएका छन्।
कोरोनाकै कारण लगानी पनि ३ प्रतिशतले खुम्चिने उनको भनाइ छ।