Setopati साहित्यपाटी
शनिबार, माघ २१, २०७९
युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • साहित्यपाटी
  • ग्लोबल
  • घुमफिर

भो जान्नँ सहर...

पुरूषोत्तम उपाध्याय दाहाल

पुरूषोत्तम उपाध्याय दाहाल

भो जान्न सहर
तेलको मूल्य बढेको छ रे
यात्रु किराया पनि आकाश लम्बी रे
चौतर्फी मूल्यवृद्धि
घरैमा बस्छु
हात खुट्टा काटिए ईलामे र तितेपाती लाउँछु
जान्न अस्पताल
दाम बढेर औषधि किनिनसक्नु भएको छ रे
आँखा बिझाए सुत्केरी आमाको दूध हाल्छू
मुटु दुखे अर्जुनको छाला खान्छु
खोकी लागे मह तुलसी खान्छु
टाउको दुःखे जन्तरे बालाई फुक्न लाउँछु
पखाला लागे अम्बाको पत्ता खान्छु
निद्रा नलागे खीरमा जाइदाना हालेर खान्छु
हड्डी भाँचिए बाँसको काम्रो सिउँडी पिसेर लाउँछु
गानो गए धामी कान्छाबाट बुटी माग्छु
किन्दिनँ दामी साबुन
खरानिले काम चलाउँछु
किन्दिनँ लुगा 
दाने लुगाले काम चलाउँछु
कपालमा रिठ्ठो लगाउँछु
मुखमा हल्दी र दुधको तर लाउँछु
सब्जी घरैमा लाउँछु
भो जान्न सहर!

नानीहरूको वही-खाता देलानि राज्यले
सबै शिक्षित हुनुपर्छ भन्छ राष्ट्र
मोबाइलको रिचार्ज पनि निकै दामी भयो रे
भो चलाउँदिनँ मोबाइल
बरू भागवत कथा सुन्न जान्छु 
संगीतमा रमाउँछु ,नृत्य गर्छु
भो जान्न सहर!

अब पुस्तक पढ्छु
कविता कोर्छु।
जनताको सरकार रे
के भएको यस्तो
जुकाझैं चुसेको चुसै छ त
दिन्न भोट!
जान्छु गोठतिर
उतै रमाउँछु
मरे टन्टा साफ
उता दाउरा पनि सितैंमा पाइन्छन् 
भो जान्न सहर!

 

प्रकाशित मिति: आइतबार, चैत २०, २०७८, ०१:०८:००
सिफारिस
'शाहरूख खान अभिनेता होइनन्, मान्छेका भावना हुन्'
'शाहरूख खान अभिनेता होइनन्, मान्छेका भावना हुन्'
साताका क्लिक (तस्बिरहरू)
साताका क्लिक (तस्बिरहरू)
बाबु बन्नुको अर्थ र महत्त्व
बाबु बन्नुको अर्थ र महत्त्व
खोपले पाठेघरको मुखको क्यान्सरबाट ७० प्रतिशतसम्म जोगाउँछ (भिडिओ)
खोपले पाठेघरको मुखको क्यान्सरबाट ७० प्रतिशतसम्म जोगाउँछ (भिडिओ)
हामी अहिले पार्टी विभाजनको बाटोमा छैनौं: विराजभक्त श्रेष्ठ (भिडिओ)
हामी अहिले पार्टी विभाजनको बाटोमा छैनौं: विराजभक्त श्रेष्ठ (भिडिओ)
हाइकिङका लागि उपयुक्त गन्तब्य जातीपोखरी
हाइकिङका लागि उपयुक्त गन्तब्य जातीपोखरी
गृह मन्त्रालय रास्वपालाई नदिनेमा प्रधानमन्त्री अडिग
गृह मन्त्रालय रास्वपालाई नदिनेमा प्रधानमन्त्री अडिग
'तीव्र गतिमा रहेको मुलुक बचाए पनि घाइते व्यवसायी प्रति सरकार उदासीन'
'तीव्र गतिमा रहेको मुलुक बचाए पनि घाइते व्यवसायी प्रति सरकार उदासीन'
अहिले तहल्का मच्चाइरहेका 'पठान' लाई चिनाउने त्यो विशेष फिल्म, हेर्नुहोस् युट्युबमा
अहिले तहल्का मच्चाइरहेका 'पठान' लाई चिनाउने त्यो विशेष फिल्म, हेर्नुहोस् युट्युबमा
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

आरोहण
जरूरत
लेखौं विश्वासको तमसुक
सुकेको खोला, उडेको तुल
ढाड सेक्ने एउटा देश 
हराएको साथीको खोजी!

विचार

जीवन क्षेत्री
काल्पनिक वैरीहरूको प्रतिकारमा उत्रेका मोदी! जीवन क्षेत्री
अमित ढकाल
रवि र राज्यसँग सिधा प्रश्न अमित ढकाल
 शिवजी श्रेष्ठ
राजनीतिका बा अनि दाइहरू, अब त सोच्नुस् न!  शिवजी श्रेष्ठ
यादव देवकोटा
कर्णाली अर्थात् पराईको भूगोल! यादव देवकोटा

ब्लग

दिपेश पौडेल
'शाहरूख खान अभिनेता होइनन्, मान्छेका भावना हुन्' दिपेश पौडेल
सृजना दाहाल
उनीसँग एक सुनौलो दिन सृजना दाहाल
दीपराज थापा
बाबु बन्नुको अर्थ र महत्त्व दीपराज थापा
रामदेवी महर्जन
हाइकिङका लागि उपयुक्त गन्तब्य जातीपोखरी रामदेवी महर्जन

साहित्यपाटी

मनहरी क्षितिज
आरोहण मनहरी क्षितिज
निशा सापकोटा
जरूरत निशा सापकोटा
सुमन थापा ‘संगम’
लेखौं विश्वासको तमसुक सुमन थापा ‘संगम’
सुधन सुवेदी
सुकेको खोला, उडेको तुल सुधन सुवेदी

केटाकेटीका कुरा

ऋतम्भरा ढुंगाना
साथी र म ऋतम्भरा ढुंगाना
यूदाइ उ राउत
आमाको लागि औषधी यूदाइ उ राउत
सन्जिना श्रेष्ठ
जीवन सन्जिना श्रेष्ठ
सञ्जिता थारू
कम्मर कसौं न साथी! सञ्जिता थारू

पाठक विचार

सेतोपाटी संवाददाता
सुरेन्द्र पाण्डेको सचिवालयद्वारा खण्डन सेतोपाटी संवाददाता
युवराज अधिकारी
धन्न नेता भइनँ! युवराज अधिकारी
कृष्ण वर्मा
माननीयज्यू, खै त रोजगारी? कृष्ण वर्मा
पत्रकारिताको विद्यार्थी
मानविकी संकायका डिनलाई खुलापत्र: शिक्षामा भाषाको अवरोध हटाइयोस् पत्रकारिताको विद्यार्थी

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
+977-1-5429319 +977-1-5428194
setopati@gmail.com, info@setopati.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram
मेनु
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • गोपनीयता नीति
विशेष
  • ICC #CT2017
  • सेभेन डेज इन टिबेट
  • Katha Ye:
  • १३औं दक्षिण एसियाली खेलकुद
  • महाधिवेशन विशेष
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© Setopati Sanchar Pvt. Ltd. -2023 All rights reserved.