हामी पनि सभा हेर्ने!बिहीबार कोटेश्वरमा आयोजित सत्ता गठबन्धनको आमसभामा काँधमा नानी बोकेर सभा हेर्दै एक व्यक्ति। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
कोटेश्वरमा सत्ता गठबन्धनको चुनावी सभासत्ता गठबन्धनले आज काठमाडौंको कोटेश्वरमा चुनावी सभा गरेका छन्। उक्त सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूले सम्बोधन गरेका थिए। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आहा ! कुश्मा बजारपर्वतको कुश्मा र बागलुङको बलेवासँग जोडिएको बन्जी पुल र बन्जी परिसरमा पर्यटक लोभ्याउन बनाइएको कृत्रिम हात अनि पृष्ठभूमिमा कुश्मा बजार। तस्बिर: सुमनजंग थापा/रासस