आजका तस्बिर- मंसिर १०
शनिबार काठमाडौंको टुँडिखेलमा शारीरिक व्यायाम गर्दै एक व्यक्ति। तस्बिर : नवीनबाबु गुरूङ/सेतोपाटी
व्यायामशनिबार काठमाडौंको टुँडिखेलमा शारीरिक व्यायाम गर्दै एक व्यक्ति। तस्बिर : नवीनबाबु गुरूङ/सेतोपाटी
शनिबार काठमाडौंको टुँडिखेलमा शारीरिक व्यायाम गर्दै एक व्यक्ति। तस्बिर : नवीनबाबु गुरूङ/सेतोपाटी
लैंगिक हिंसाविरूद्ध वाकाथनलैंगिक हिंसा विरूद्धको १६ दिने अभियानको दोस्रो दिन काठमाडौंमा निकालिएको लैंगिक हिंसाविरूद्ध वाकाथनमा सहभागीहरू। तस्वीर: नवीनबाबु गुरूङ/सेतोपाटी
शनिबार काठमाडौंको टुँडिखेलमा शारीरिक व्यायाम गर्दै एक व्यक्ति। तस्बिर : नवीनबाबु गुरूङ/सेतोपाटी
सुकेटार विमानस्थलताप्लेजुङको फुङ्लिङ-१ मा अवस्थित सुकेटार विमानस्थल। तस्बिरः दिलकुमार लिम्बू/रासस
शनिबार काठमाडौंको टुँडिखेलमा शारीरिक व्यायाम गर्दै एक व्यक्ति। तस्बिर : नवीनबाबु गुरूङ/सेतोपाटी
माला बेच्दैनुवाकोटको विदुरमा शनिबार सयपत्री फूलको माला बेच्दै बेलकोटका साइला मगराती। निर्वाचनको परिणाम घोषणासँगै पछिल्लो दिनमा मालाको बिक्री बढेको उनी बताउँछन्।तस्बिरः नवदीप श्रेष्ठ/रासस
शनिबार काठमाडौंको टुँडिखेलमा शारीरिक व्यायाम गर्दै एक व्यक्ति। तस्बिर : नवीनबाबु गुरूङ/सेतोपाटी
फर्कन चाहन्छु, म आफ्नै घर ...पर्वतको कुश्मा–ज्ञादी अग्लो तथा लामो झोलुङ्गे पुल तरेर पुग्न सकिने रमणीय गाउँ ज्ञादी फाँटबाट बेलुकीपख आफ्नो गन्तव्यमा उड्दै गरेका चराहरू र पृष्ठभूमिमा देखिएका सेता माछापुच्छ्रे लगायतका हिमश्रृंखला। तस्बिर: सुमनजङ्ग थापा/रासस
प्रतिक्रिया दिनुहोस्