आजका तस्बिर: मंसिर ११
लैंगिक हिंसाविरूद्ध काठमाडौंको माइतीघर मण्डलमा गरिएको प्रस्तुति। तस्बिर: निशा भण्डारी/ सेतोपाटी
प्रस्तुतिलैंगिक हिंसाविरूद्ध काठमाडौंको माइतीघर मण्डलमा गरिएको प्रस्तुति। तस्बिर: निशा भण्डारी/ सेतोपाटी
लैंगिक हिंसाविरूद्ध काठमाडौंको माइतीघर मण्डलमा गरिएको प्रस्तुति। तस्बिर: निशा भण्डारी/ सेतोपाटी
जब साँझ पर्दै जान्छ...पर्वतको रुग्दीबाट साँझपख देखिएका माछापुच्छ्र्रे, अन्नपूर्णलगायतका हिमशृङखला। तस्बिर: सुमनजङ्ग थापा/रासस
लैंगिक हिंसाविरूद्ध काठमाडौंको माइतीघर मण्डलमा गरिएको प्रस्तुति। तस्बिर: निशा भण्डारी/ सेतोपाटी
पहाड फेदका पुराना घरजाजरकोटको नलगाड नगरपालिका–११, हितानगाउँमा रहेका परम्परागत घर। ढुंगा र माटोको सहायताले निर्माण गरी ढुंंगाले छाएका घरहरूमा चिसो याममा कम चिसो हुने र गर्मीयाममा पनि धेरै गर्मी नहुने भएकाले बस्नका लागि राम्रो मानिन्छ। तस्बिरः हेमन्त केसी/रासस
लैंगिक हिंसाविरूद्ध काठमाडौंको माइतीघर मण्डलमा गरिएको प्रस्तुति। तस्बिर: निशा भण्डारी/ सेतोपाटी
प्रदर्शनीमा राखिएका चित्रकला तथा मूर्तिकलानेपाल कला परिषद्को आयोजनामा बबरमहलस्थित परिषद् भवनमा आइतबारदेखि सुरू ‘नेपालका देउताहरू’ नामक चित्रकला प्रदर्शनी। तस्बिर: रत्न श्रेष्ठ/रासस
लैंगिक हिंसाविरूद्ध काठमाडौंको माइतीघर मण्डलमा गरिएको प्रस्तुति। तस्बिर: निशा भण्डारी/ सेतोपाटी
सूर्यास्तपूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–३ ब्रमस्थानको नारायणी किनारबाट देखिएको सूर्यास्त। तस्बिर: राजु चापागाई, रासस
प्रतिक्रिया दिनुहोस्