आजका तस्बिर मंसिर-१७
काठमाडौंको चन्द्रागिरि डाडाँबाट काठमाडौं उपत्यकामा बिहान हुस्सुले ढाक्दा देखिएको दृष्य। यहाँबाट उपत्यका लगायत हिमशृङ्खलाको दृश्य अवलोकन गर्ने सकिन्छ। तस्बिर: हरिराम भेटुवाल/रासस
हुस्सुले ढाकेको उपत्यकाकाठमाडौंको चन्द्रागिरि डाडाँबाट काठमाडौं उपत्यकामा बिहान हुस्सुले ढाक्दा देखिएको दृष्य। यहाँबाट उपत्यका लगायत हिमशृङ्खलाको दृश्य अवलोकन गर्ने सकिन्छ। तस्बिर: हरिराम भेटुवाल/रासस
काठमाडौंको चन्द्रागिरि डाडाँबाट काठमाडौं उपत्यकामा बिहान हुस्सुले ढाक्दा देखिएको दृष्य। यहाँबाट उपत्यका लगायत हिमशृङ्खलाको दृश्य अवलोकन गर्ने सकिन्छ। तस्बिर: हरिराम भेटुवाल/रासस
चेपाङ बालबालिकाचितवनको इच्छाकामना गाँउपालिका–५ स्थित जौगैरामा स्कुल पढ्न हिँडेकी विनिता चेपाङ र मस्याङको भारी बोकेर घर जाँदै गरेका लक्की चेपाङ। गरिबीका कारण चेपाङ समुदायका बालबालिका विद्यालय जानबाट बञ्चित छन् भने घरायसी काम गर्नुपर्ने बाध्यता छ। तस्बिर: कृष्ण आचार्य/रासस
काठमाडौंको चन्द्रागिरि डाडाँबाट काठमाडौं उपत्यकामा बिहान हुस्सुले ढाक्दा देखिएको दृष्य। यहाँबाट उपत्यका लगायत हिमशृङ्खलाको दृश्य अवलोकन गर्ने सकिन्छ। तस्बिर: हरिराम भेटुवाल/रासस
आहा ! हिमालपर्वतको पर्यटकीय गाउँ चित्रेबाट देखिएको अन्नपूर्ण हिमाल र मुन्तिर रहेको कास्की सल्यानको सानो गाउँ । तस्बिर: सुमनजङ्ग थापा/रासस
काठमाडौंको चन्द्रागिरि डाडाँबाट काठमाडौं उपत्यकामा बिहान हुस्सुले ढाक्दा देखिएको दृष्य। यहाँबाट उपत्यका लगायत हिमशृङ्खलाको दृश्य अवलोकन गर्ने सकिन्छ। तस्बिर: हरिराम भेटुवाल/रासस
तोरी खेतीनलगाड नगरपालिका–४ स्थित लहँमा तोरीको ब्लक क्षेत्रमा लगाएको तोरी। नगरपालिकाले तोरी ब्लक विकास कार्यक्रम सञ्चालन गरी आयातित तेल विस्थापित गर्न अभियान चलाएको छ। तस्बिर: हेमन्त केसी/रासस
काठमाडौंको चन्द्रागिरि डाडाँबाट काठमाडौं उपत्यकामा बिहान हुस्सुले ढाक्दा देखिएको दृष्य। यहाँबाट उपत्यका लगायत हिमशृङ्खलाको दृश्य अवलोकन गर्ने सकिन्छ। तस्बिर: हरिराम भेटुवाल/रासस
मकै भण्डारणम्याग्दीको बेनी नगरपालिका–९ धुपीबोटमा थाक्रा बनाएर गरिएको मकैको भण्डारण। मकैलाई घुन, पुत्ला र मुसाबाट जोगाउन थात्रामा भण्डारण गर्ने चलन छ। तस्विर: सन्तोष गौतम, रासस
प्रतिक्रिया दिनुहोस्