आजका तस्बिर- मंसिर १९
बझाङको खप्तडछान्ना गाउँपालिका–१ मा पर्ने कुचेखोला। यस खोलाले गत वर्षको बाढीमा पूरै जिउलो बगाएर बगर बनाएको थियो। तस्बिर: भूमिराज पिठातोली/रासस
कुचेखोलाबझाङको खप्तडछान्ना गाउँपालिका–१ मा पर्ने कुचेखोला। यस खोलाले गत वर्षको बाढीमा पूरै जिउलो बगाएर बगर बनाएको थियो। तस्बिर: भूमिराज पिठातोली/रासस
बझाङको खप्तडछान्ना गाउँपालिका–१ मा पर्ने कुचेखोला। यस खोलाले गत वर्षको बाढीमा पूरै जिउलो बगाएर बगर बनाएको थियो। तस्बिर: भूमिराज पिठातोली/रासस
च्याछरा झरनाहुम्लाको चर्चित उत्तरी नाम्खा गाउँपालिका–१ मा रहेको च्याछरा झरना। तस्बिर: दाने बोहरा/रासस
बझाङको खप्तडछान्ना गाउँपालिका–१ मा पर्ने कुचेखोला। यस खोलाले गत वर्षको बाढीमा पूरै जिउलो बगाएर बगर बनाएको थियो। तस्बिर: भूमिराज पिठातोली/रासस
जोहोसोमबार गोधूली साँझमा दाङको तुलसीपुर–अमेलिया सडक खण्डको भन्ज्याङनजिक वनबाट बाबियो बोकेर घरतर्फ फर्किंदै गरेका स्थानीय। तस्बिर: नारायण खड्का/सेतोपाटी।
बझाङको खप्तडछान्ना गाउँपालिका–१ मा पर्ने कुचेखोला। यस खोलाले गत वर्षको बाढीमा पूरै जिउलो बगाएर बगर बनाएको थियो। तस्बिर: भूमिराज पिठातोली/रासस
अन्नपूर्णको पृष्ठभूमिमा बाजुङ गाउँपर्वतको पर्यटकीय ठाउँ दुर्लुङबाट देखिएको अन्नपूर्ण हिमाल र पृष्ठभूमिमा बाजुङ गाउँ। तस्बिरः सुमनजङ्ग थापा/रासस
बझाङको खप्तडछान्ना गाउँपालिका–१ मा पर्ने कुचेखोला। यस खोलाले गत वर्षको बाढीमा पूरै जिउलो बगाएर बगर बनाएको थियो। तस्बिर: भूमिराज पिठातोली/रासस
पख्नुस्, पख्नुस् सामान खस्ला है!सुर्खेतको वीरेन्द्रनगरबाट जुम्लातर्फ लगिँदै बाँसबाट निर्मित घरेलु सामग्री। कर्णालीका विकट जिल्ला यातायात सञ्जालमा जोडिएसँग सुर्खेतमा उत्पादन हुने घरेलु सामग्रीले बजार पाएको छ। तस्बिरः सुरेश आचार्य/रासस
बझाङको खप्तडछान्ना गाउँपालिका–१ मा पर्ने कुचेखोला। यस खोलाले गत वर्षको बाढीमा पूरै जिउलो बगाएर बगर बनाएको थियो। तस्बिर: भूमिराज पिठातोली/रासस
बाँदरका बथान!पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङसँग सीमाना जोडिएको बाँकेको राप्ती सोनारी गाउँपालिका अन्तर्गत सोमबार दिउँसो राजमार्गमा देखिएका बाँदरको बथान। तस्बिर: सेतोपाटी।
प्रतिक्रिया दिनुहोस्