आजका तस्बिरहरू- मंसिर २०
काठमाडौंको एउटा होटलमा राखिएको फुटबल खेलाडी र विश्वकप ट्रफीको नमूना।  तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
विश्वकप क्रेजकाठमाडौंको एउटा होटलमा राखिएको फुटबल खेलाडी र विश्वकप ट्रफीको नमूना। तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
काठमाडौंको एउटा होटलमा राखिएको फुटबल खेलाडी र विश्वकप ट्रफीको नमूना।  तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
चौरजहारी विमानस्थलभेरी नदीको किनारमा रहेको जाजरकोट भेरी नगरपालिका–१३, कुदु र रूकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित चौरजहारी विमानस्थल। तस्बिरः हेमन्त केसी/रासस
काठमाडौंको एउटा होटलमा राखिएको फुटबल खेलाडी र विश्वकप ट्रफीको नमूना।  तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
सदरमुकाम खलङ्गाजाजरकोटको जगतीपुरबाट देखिएको सदरमुकाम खलङ्गा। जिल्लाका सबै सरकारी कार्यालय यहाँ रहेका छन्। तस्बिरः हेमन्त केसी/रासस
काठमाडौंको एउटा होटलमा राखिएको फुटबल खेलाडी र विश्वकप ट्रफीको नमूना।  तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
बिक्रीका लागि राखिएको भकारीमोरङको बेलबारी नगरपालिकास्थित सोमबारे बजारमा बिक्रीका लागि राखिएको बासबाट निर्मित भकारी। धान राख्न सहज हुने भएकाले यसको प्रयोग गाउँ घरतिर बढी हुने गर्छ। साइज अनुसार भकारी प्रतिगोटा रु ५०० देखि रु तीन हजारसम्ममा यहाँ खरिद बिक्री हुने गरेको छ। तस्बिरः मणिराम दाहाल/रासस
काठमाडौंको एउटा होटलमा राखिएको फुटबल खेलाडी र विश्वकप ट्रफीको नमूना।  तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
गणेश हिमालधादिङको सेर्तुङबाट देखिएको गणेश हिमाल। पछिल्लो समय यहाँबाट हिमाल हेर्न आउने पर्यटकको संख्या बढ्दै गएको छ। तस्बिर: सीताराम अधिकारी, रासस
प्रतिक्रिया दिनुहोस्