आजका तस्बिर- माघ १७
सिन्धुलीको कमलामाई नगरपालिका–४ मल्लगाउँमा हालैमात्र सञ्चालनमा आएको बुलबुले कटेज। स्थानीय स्रोतसाधन (बाँस र फुस) को प्रयोग गरी बनाइएका कलात्मक संरचना र यहाँको रमणीय वातावरणले सबैलाई मोहित बनाउँछ। तस्बिर: राधिका बुढाथोकी/रासस
कलात्मक बुलबुले कटेजसिन्धुलीको कमलामाई नगरपालिका–४ मल्लगाउँमा हालैमात्र सञ्चालनमा आएको बुलबुले कटेज। स्थानीय स्रोतसाधन (बाँस र फुस) को प्रयोग गरी बनाइएका कलात्मक संरचना र यहाँको रमणीय वातावरणले सबैलाई मोहित बनाउँछ। तस्बिर: राधिका बुढाथोकी/रासस
सिन्धुलीको कमलामाई नगरपालिका–४ मल्लगाउँमा हालैमात्र सञ्चालनमा आएको बुलबुले कटेज। स्थानीय स्रोतसाधन (बाँस र फुस) को प्रयोग गरी बनाइएका कलात्मक संरचना र यहाँको रमणीय वातावरणले सबैलाई मोहित बनाउँछ। तस्बिर: राधिका बुढाथोकी/रासस
झोलुङ्गे पुलमा बाख्रा ल्याउँदै गरेका किसानकञ्चनपुरको लालझाडी गाउँपालिका- ४ जाई स्थित दोदा नदीकोे झोलुङ्गे पुल भएर बाख्रा ल्याउँदै गरेका स्थानीय किसान। झोलुङ्गे पुल निर्माण भएपछि सर्वसाधारणलाई आवतजावत गर्न सहज भएको छ। तस्बिर:राजेन्द्रप्रसाद पनेरू/रासस
सिन्धुलीको कमलामाई नगरपालिका–४ मल्लगाउँमा हालैमात्र सञ्चालनमा आएको बुलबुले कटेज। स्थानीय स्रोतसाधन (बाँस र फुस) को प्रयोग गरी बनाइएका कलात्मक संरचना र यहाँको रमणीय वातावरणले सबैलाई मोहित बनाउँछ। तस्बिर: राधिका बुढाथोकी/रासस
सूर्यास्तको दृश्यसुर्खेतको वीरेन्द्रनगर–१४ गढीबाट देखिएको सूर्यास्तको दृश्य। तस्बिर: सुरेश आचार्य/रासस
सिन्धुलीको कमलामाई नगरपालिका–४ मल्लगाउँमा हालैमात्र सञ्चालनमा आएको बुलबुले कटेज। स्थानीय स्रोतसाधन (बाँस र फुस) को प्रयोग गरी बनाइएका कलात्मक संरचना र यहाँको रमणीय वातावरणले सबैलाई मोहित बनाउँछ। तस्बिर: राधिका बुढाथोकी/रासस
तिरूपति बालाजीको मन्दिरबागलुङ नगरपालिका–४ स्थित कुँडुले फेदीमा रहेको तिरूपति बालाजीको मन्दिर। प्यागोडा शैलीको यो मन्दिर पशुपति मन्दिर पछिको ठूलो भएको दाबीसमेत गरिएको छ। तस्बिर: डम्मर बुढा मगर/रासस
सिन्धुलीको कमलामाई नगरपालिका–४ मल्लगाउँमा हालैमात्र सञ्चालनमा आएको बुलबुले कटेज। स्थानीय स्रोतसाधन (बाँस र फुस) को प्रयोग गरी बनाइएका कलात्मक संरचना र यहाँको रमणीय वातावरणले सबैलाई मोहित बनाउँछ। तस्बिर: राधिका बुढाथोकी/रासस
काठको ठेकीतनहुँको व्यास नगरपालिका-३ स्थित परासर चोकमा खरिद गर्न काठको ठेकी हेर्दै सर्वसाधारण। दूध, दही र मोही राख्न ठेकी प्रयोग गरिन्छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्