सूर्यास्तको मनोरम दृष्यकञ्चनपुरको महाकाली नदीमा अवस्थित दोधारा-चादँनी झोलुङ्गे पुलबाट देखिएको सूर्यास्तको मनोरम दृष्य। तस्बिरः शेरबहादुर सिंह / रासस
चन्द्रमा र शुक्र गहशुक्रबार नेपाली आकाशबाट देखिएको चन्द्रमा र शुक्र गह। तस्बिरः निशा भण्डारी/सेतोपाटी
सुरू भयो रमजानराजधानीको जामे मस्जीदमा यस वर्षको रमजान सुरू भएसँगै नमाज पढ्दै इस्लाम धर्मावलम्बी। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
बुद्धको मूर्तिले पर्यटक लोभ्याउँदैमुस्ताङको मुक्तिनाथ मन्दिर नजिकै झन्डै पाँच करोडमा बनेको ३५ फिट अग्लो बुद्धको मूर्ति।तस्बिर: सुमनजंग थापा/रासस
माछा मार्न जाल हान्दैसुनसरी र मोरङको सिमाना केसलिया खोलामा माछा मार्न जाल हान्दै माझी। तस्बिर: नवीन गड्तौला/रासस