आजका तस्बिर: चैत ११
तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ। तस्बिर: भगवती पाण्डे/सेतोपाटी
विजे‍तातिलोत्तमा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ। तस्बिर: भगवती पाण्डे/सेतोपाटी
तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ। तस्बिर: भगवती पाण्डे/सेतोपाटी
मौलिक बाजा प्रस्तुतीनेपाल राष्ट्रिय खड्गी समाजद्वारा शनिबार बसन्तपुरमा खड्गी समुदायको मौलिक बाजा नायः खिं बाजा ब्वज्या प्रस्तुत गरिँदै। तस्बिरः नारायण न्यौपाने / रासस
तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ। तस्बिर: भगवती पाण्डे/सेतोपाटी
खोपारा लेकम्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित खोपारा लेकको भ्रमणमा रमाउँदै पर्यटकहरू। खोपारा लेक समुन्द्रि सतहदेखि तीन हजार छ सय मिटरको उचाईमा अवस्थित छ। तस्बिरः सन्तोष गौतम / रासस
तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ। तस्बिर: भगवती पाण्डे/सेतोपाटी
काहुँडाँडाबाट देखिएको पोखराकास्कीस्थित काहुँडाँडाबाट देखिएको पोखराको शहरीक्षेत्रको दृष्ट। तस्बिर: नारायण न्यौपाने/रासस
तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ। तस्बिर: भगवती पाण्डे/सेतोपाटी
मर्स्याङ्दी किनारमा सुन्दर तालगाउँमनाङ नासो गाउँपालिका–१ तालगाउँ २०७८ असार १ को बाढीले बगर बनाएपछि मर्स्याङ्दी नदीमा तटबन्द गरी पुनः बसोबास गरिरहेका यस गाउँका मानिसलाई नदीले झस्काइरहन्छ। तस्बिरः नवीन लामिछाने/रासस
प्रतिक्रिया दिनुहोस्